नेपाल र नेदरल्याण्ड्स विचको खेल सुपर ओभरमा धकेलियो

सोमबार, ०२ असार २०८२

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड्स विचको खेल सुपर ओभरमा धकेलिएको छ । आजको खेलमा नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष पछ्याएको नेपालले निर्धारित २० ओभरमा १५२ रन नै बनाउन सकेर बराबरिमा ल्याएको हो । 

supar over

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार