त्रिकोणात्मक टी–२० सिरिज : नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध बलिङ गर्दै

मंगलबार, ०३ असार २०८२

काठमाडौँ : त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत स्कटल्याण्डमा जारी प्रतियोगितामा नेपालले आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको छ ।

नेपाली कप्तान रोहित कुमार पौडेलले टस जित्दै विपक्षी टोली स्कटल्याण्डलाई ब्याटिङका लागि आमन्त्रण गरेका हुन्।

स्कटल्याण्डले यसअघि प्रतियोगिताको पहिलो खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ भने नेपाल भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार