काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व मुख्य सचिव शंकरदास वैरागीको नेतृत्व अस्वीकार गरेको छ ।
भिजिट भिसा प्रकरणमा सरकारले वैरागी नेतृत्वको छानबिन समिति बनाए पछि राप्रपाले त्यसलाई अस्वीकार गरेको हो ।
‘जस जसमाथि छानबिन हुनुपर्ने हो उसैले र उसैको मातहतका कर्मचारीलाई राखेर बनाइएको छानबिन समिति अमान्य छ– भिजिट भिसा प्रकरण’ अध्यक्ष राजेन्द्र लिङदेनले भने ।
प्रतिक्रिया