काठमाडौँ ः गायिका एलिना चौहानले पूर्व पति विष्णु सापकोटाबाट भएको यातनाको तस्बिर सार्वजनिक गरेकी छन् ।
उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै यातनाको दिइएको तस्बिर सार्वजनिक गरेकी हुन् । उनले अब आफू चुप लागेर नबस्ने समेत बताइन् ।
यो केवल आफ्नो मात्रै न्यायको लडाइँ नभएको उल्लेख गर्दै हरेक नेपाली चेलीको आवाज भएको बताइन् ।
त्यसअघि उनका पूर्व पतिले समेत सामाजिक संजालमा आफ्ना भनाई सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया