बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

शुक्रबार, १३ भदौ २०८२
तस्बिर : फाइल

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज  बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।

आज  बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेन्डा र नियमित एजेन्डामाथि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार