ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ १४ गते शनिबार ई.सं. २०२५ अगस्त ३० नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल सप्तमी , चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, एन्द्र योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १५ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा महालक्ष्मी व्रतआरम्भ , गौरा सप्तमी , विश्व बेपत्ता विरुद्धको दिवस रहेको छ|
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतिक्रिया