इटहरी : इटहरीमा शंकास्पद वस्तु फेला परेको छ ।
इटहरी ९ जुटविकासस्थित आज (आइतबार) बिहान शंकास्पद वस्तु फेला परेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाले उक्त वस्तु डिस्पोजको तयारी गरेको छ ।
प्रतिक्रिया