प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

विहीबार, ०२ असोज २०८२

काठमाडौँ : नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् । 

सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ।

सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ । 

पर्सामा सुदिपराज पाठक, बाँकेमा अङ्गुर जिसी, कास्कीमा नवीन कार्की, सुनसरीमा केशव थेबेलाई पठाइएको छ । साथै भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ।

123

pppp

35.48

5

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार