काठमाडाैं। गृह मन्त्रालयले विपत् जोखिम नहरेका जिल्लामा सोमबार सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ।
यसअघि आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको थियो।
मनसुनको प्रभाव कम भएर मौसममा सुधार भएपछि सोमबार सरकारी सेवा सञ्चालन गर्ने निर्णय भएको हो।
प्रतिक्रिया