खगेन्द्र सुनार नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

सोमबार, ०८ मंसिर २०८२

काठमाडौँ : खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

सोमबार मध्याह्न सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो। 

बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ताको प्रमाण पत्र लिएका छन्। उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार