काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको निधन भएको छ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थामा गम्भीर जटिलता देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। अस्पताल स्रोतका अनुसार, पिसाबमा भएको संक्रमण शरीरभरि फैलिँदा स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो।
प्रतिक्रिया