भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान धावनमार्गबाट चिप्लियो

शुक्रबार, १८ पुस २०८२

झापा : भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान धावनमार्गबाट चिप्लिएको छ।

प्राप्त जानकारी अनुसार सबै यात्रु सकुशल बाहिर निस्कन सफल भएका छन् ।

मानविय क्षति नभएको प्रदेशखबरकर्मी सुरेन्द्र भण्डारीले जनाएका छन् ।

अवतरणका क्रममा जहाज धावनमार्गभन्दा करिब २०० मिटर बाहिर खोल्सीतर्फ चिप्लिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार जहाज खोल्सीमै गएर रोकिएको छ ।

भिडियो हेर्न क्लिक गर्नुहोस्

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार