सन्नी लियोनीले गरिन् नेपालको प्रशंसा

सोमबार, २८ पुस २०८२

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नेपालको प्रशंसा गरेकी छन् । काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैं आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन् ।

उनले आफ्नो जीवनको अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर ठाउँ मध्ये नेपाल एक भएको बताएकी छन् । शनिबार होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी थिइन् । उनको यो चौथो नेपाल भ्रमण हो । उनी आइतबार साँझ नै दिल्ली फर्किएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार