ओली उम्मेदवार रहेको झापा ५ मा मतगणना सुरू

सोमबार, ०५ मंसिर २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ को मतगणना सुरू भएको छ। दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो । तीन दिनभित्र प्रत्यक्षतर्फको परिणाम सार्वजनिक गर्ने जिल्ला निर्वाचन आयोगले तयारी गरेको छ । विभिन्न साता ठाउँमा गणना भइरहेको छ । यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ । ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा। खगेन्द्र पाण्डव अधिकारी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार