काठमाडौं १ मा प्रकाशमानलाई पछि पारे रवीन्द्र मिश्रले

सोमबार, ०५ मंसिर २०७९
काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना जारी छ। अहिलेसम्म ९ हजार दुई सय २४ मत गणना भएको छ। राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र अगाडि छन्। मिश्रले २४१७ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह पछि परेका छन्। सिंहले २३०२ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार किरण पौडेलले १४४० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १३६५ मत ल्याएका छन्। नेपाल सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले १०३५ मत ल्याएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार