सिके राउत उपेन्द्र यादव भन्दा १८ सय बढी मतले अगाडि

सोमबार, ०५ मंसिर २०७९
प्रतिनिधि सभाको सप्तरी क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका चन्द्रकान्त राउतले फराकिलो अग्रता बनाएका छन् । राउतले हालसम्म ३ हजार १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ११७० मत ल्याएका छन् । त्यस्तै, लोसपाका जय प्रकाश ठाकुरले ६६१ मत ल्याएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार