डडेल्धुरामा देउवालाई अग्रता, सागर ढकाल तेस्रो

सोमबार, ०५ मंसिर २०७९
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । सुरूवाती चरणको मत गणनामा देउवाले ४८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण बहादुर मल्लले ४२ मत पाएका छन् । हजुर पुस्तालाई विदाई गर्नुपर्छ भन्दै गुल्मीबाट चुनाव लड्न डडेल्धुरा पुगेका सागर ढकालले १७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका गोविन्द खडायतले ४ मत पाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार