जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का ज्ञानबहादुर शाही ज्ञानेन्द्रले अग्रता लिएका छन् । १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् ।
यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरे ।
प्रतिक्रिया