केदार कार्कीलाई मुख्यमन्त्री नियुक्तिको दावी गर्दै सांसदहरु प्रदेश प्रमुखकोमा

विहीबार, २५ असोज २०८०
इटहरी । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरु मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । कांग्रसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडि सार्दै उनिहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् । तपाईलाई मुख्मन्त्रीको रुपमा अगाडि सार्दै जानुभएको हो भन्ने प्रदेश खबरको प्रश्नमा केदार कार्कीले भने, ‘हो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार