कोशी प्रदेशः हिमाल कार्कीले दिए कांग्रेस दलको उपनेता पदबाट राजीनामा

विहीबार, २५ असोज २०८०
इटहरी । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले दलको उपनेता पदबाट राजीनामा दिएका छन् । उनले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् । उनले आजैबाट उपनेताको जिम्मेवारी निभाउन नसक्ने भन्दै राजीनामा दिएका हुन् । उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् । यो पनि : https://pradeskhabar.com/?p=24155

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार