सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै

मंगलबार, ०६ मंसिर २०७९
सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै छ । हालसम्मको मतगणनामा कार्कीको २३२० मत प्राप्त भएको छ । यस्तै, नेकपा एमालेका जगदीश कुसियत कार्कीलाई पछ्याइरहेका छन् । कुसियतको २०११ मत प्राप्त भएको छ । सुनसरी ४ को इनरुवास्थित भगवती माविमा मतगणना भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार