मोटरसाइकल दुर्घटनामा इटहरीका इकार गौतमको मृत्यु

आइतबार, ०५ कार्तिक २०८०
इटहरी / सुनसरीको खनारमा भएको सवारी दुर्घटनामा परि इटहरीका एक युवाको मृत्यु भएको छ । दिउँसो भएको सवारी दुर्घटनामा परि इटहरी १ निवासी ३५ बर्षका इकार गौतमको मृत्यु भएको ईलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । गौतमले कुदाएको को २९ प २४२ नम्बरको मोटरसाइकल आफै अनयन्त्रित भई बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका गौतमलाई कोशी अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार