उदयपुरमा ५ वर्षीया बालिका बलात्कृत, २१ वर्षीय युवक पक्राउ

सोमबार, २३ पुस २०८०
उदयपुर । उदयपुरमा ५ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार आरोपमा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–२ झण्डीपुर बस्ने २१  वर्षीय दिपन मगर छन्। उनलाई इलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।  मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार