भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामान बरामद

सोमबार, २३ पुस २०८०
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु बरामद गरेको छ । सिमावर्ती क्षेत्रहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको बिभिन्न प्रकारको रेडिमेड कपडा, जुत्ता, ब्याग खाद्यन्न, सुर्तिजन्य पदार्थ लगायतका सामानहरु बरामद गरेको हो । बरामद गरिएका करिव ५ लाख ७२ हजार रुपैयाँ बराबरको समान आवश्यक कारवाहीको लागी सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार