इलाम–सूर्योदय होटल व्यवसायी सङ्घको दोस्रो साधारण सभा तथा अधिवेशनले प्रज्वल प्रधानको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा उदयहाङ फागो, सचिवमा मोहनदोर्जे कागते, सहसचिवमा दिलीप तामाङ र कोषाध्यक्षमा प्रगिना श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरूमा सन्तोष तिवारी, श्रीजय बराल, जीना श्रेष्ठ, नगेन्द्र रिजाल, रूपना श्रेष्ठ र सिम्रन गुरुङ रहेका छन् ।
प्रतिक्रिया