सूर्याेदय जेसिजमा अभिषेक प्रताप

सोमबार, २९ माघ २०८०
इलाम / सूर्योदय जेसिज वर्ष–२०२४ को अध्यक्षमा अभिषेक प्रताप पौडेल चयन भएका छन् । सूर्योदय नगपालिका १० फिक्कलमा भएको अधिवेशनबाट कार्यकारी उपाध्यक्षमा तुलसी लामा र नवीन आचार्य, उपाध्यक्षमा उर्गेन बमजन, पङ्कज प्रधान र मनोज अधिकारी चयन भएका छन् । महासचिवमा कविन सापकोटा तथा कार्यक्रम संयोजक एबु श्रेष्ठ चयन भएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार