सन्दकपुरमा नयाँ प्रजातिको चरा फेला

शुक्रबार, ०९ चैत्र २०८०
इलाम / इलामको सन्दकपुर गाउँपालिकामा दुर्लभ प्रजातिको चरा फेला परेको छ । गाउँपालिका पाँच जमुनामा नयाँ प्रजातिको चरा फेला परेको हो । जसलाई सेतोकण्डे गरुड नाम दिइएको छ । सो क्षेत्रमा यस अघि सो प्रकारको चरा नपाइने गरेको भए पनि पछिल्लो समय सो चरा देखा परेको वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले बताए । यो चरा सो क्षेत्रका लागि मात्र नयाँ भए पनि नेपालमा यसलाई दुर्लभ चराका रूपमा राखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार