नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

शुक्रबार, २३ चैत्र २०८०
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार एक लाख ३४ हजार मूल्य कायम भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर एक लाख ३३ हजार ७ सय निर्धारण भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको चाँदी आज ३५ रुपैयाँले घटेर एक हजार ६१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार