निगमले घटायो इन्धनको मूल्य

आइतबार, ३० भदौ २०८१
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार (आज) प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । निगमद्धारा जारी विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल र मट्टितेलमा ५-५ रुपैयाँले मूल्य घटेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार