ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
शनिबार, २४ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
नदीले बगाएर एकजनाको मृत्यु
प्रदेश खबर
आइतबार, २७ असोज २०८१
दमौली (तनहुँ) :
यहाँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो ।
दसैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
सीमा सुरक्षा बैठककै क्रममा ढलेका सशस्त्रका एसपी घिमिरेको निधन
सीमा सुरक्षा बैठकमै ढले सशस्त्रका एसपी घिमिरे, भेन्टिलेटरमा उपचार हुँदै
झापामा प्रहरीमा उजुरी दिएको रिसमा सुईबाट केमिकल हालेर हत्या
रौतहट दुर्घटना : मृत्यु भएकी बालिकाको परिवारलाई रास्वपाले क्षतिपूर्ति दिने
झापामा एआई प्रयोग गरी भ्रम फैलाउनेमाथि कारबाही प्रक्रिया अघि बढ्यो – सहायक प्रजिअ प्रसाई
बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकामा बग्रेल्ती बेथिती
सम्बन्धित समाचार
मुख्यमन्त्री यादवले २४ गते विश्वासको मत लिने, आज मन्त्रिमण्डल गठन गर्ने तयारी
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण, सुशासन कायम गर्ने पहिलो निर्णय
मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर
४३ मन्त्री भइसके, अझै ४८ मन्त्री बन्न दौड–धूप : मधेश प्रदेश ‘मन्त्री कारखाना’ जस्तै!
कोशीमा डीआईजी घिमिरेले अगाडि सारे नागरिकमैत्री सुरक्षा प्रणालीका लागि कार्ययोजना
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जिल्ला अस्पताल मुगुमा दम र भाइरल रुघाखोकीका बिरामीको चाप बढ्दो
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री ?
प्रतिक्रिया