काठमाडौँ : आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ ।
केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकै दिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया