भारतको द्वन्द्वग्रस्त मणिपुरमा २ आप्रवासीको हत्या

सोमबार, ०१ पुस २०८१
नयाँ दिल्ली : भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमाअज्ञात आक्रमणकारीहरूले दुई आप्रवासी कामदारको हत्या गरेको स्थानीय प्रहरीले आइतबार जनाएको छ । घटना शनिबार राति राज्यको काक्चिङ जिल्लामा भएको हो । सत्रह र १८ वर्षका पीडितहरू पूर्वी राज्य बिहारका थिए । उनीहरु विगत केही महिनादेखि मणिपुरमा काम गरिरहेका थिए । हत्याको कारण थाहा हुन सकेको छैन । सिन्ह्वा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार