स्वर्णलक्ष्मी सहकारी ठगीमा रवि लामिछानेसँग पाँच करोड आठ लाख माग दाबी (सूचीसहित)

आइतबार, २१ पुस २०८१
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध पाँच करोड आठ लाख ६७ हजार ६३३ रुपैयाँ मागदाबीसहित मुद्दा दायर भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा उनी संलग्न रहेको प्रहरी निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा लामिछानेविरूद्ध बिगो दाबीसहित मुद्दा दायर गरेको हो । यसैगरी छविलाल जोशीविरुद्ध पाँच करोड ७८ लाख ९६ हजार ४८० बिगो माग दाबी गरिएको छ । अदालतमा दायर भएको मुद्दाअनुसार सबै प्रतिवादीबाट असुल उपर गर्नेगरी कुल एकअर्ब १९ करोड ४९ लाख २१ हजार २९० बिगो दाबी गरिएको छ । यस्तो छ सूची : 1234

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार