रवि लामिछानेको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा व्यवस्था कडा

विहीबार, २५ पुस २०८१
पोखरा । कास्की जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ । रवि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा व्यवस्था कडा गरिएको हो । सो सहकारी ठगीमा दुबै पक्षको वयान सकिए पछि अहिले आदेश लेखनको कार्य भइरहेको छ । अदालत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको हो । न्यायाधीश नीतिज राईले आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार