सुनको भाउमा सामान्य वृद्धि, चाँदी भने घट्यो

आइतबार, २७ माघ २०८१
काठमाडौं - नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा  १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ २५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा एक हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार