सुनको मूल्य ६ सय बढ्दा चाँदीको घट्यो, तोलाको कति ?

मंगलबार, २९ माघ २०८१
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्यसूची अनुसार मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको सुन आज ६ सय रुपैंयाँले बढि १ लाख ७० हजार २ सय रुपैंयाँमा कारोवार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ कारोवार भएको चाँदीे आज ३० रुपैयाले घटेको हो । जसले गर्दा आज चाँदी १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार