प्रजातन्त्रवादीहरूको घर : कोइराला निवास (तस्बिरहरू)

बुधबार, ०७ फागुन २०८१
कांग्रेसीहरु विराटनगरस्थित कोइराला निवासलाई प्रजातन्त्रवादीहरूको आस्थाको धरोहर मान्ने गर्दछन् । बुधवार देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै गर्दा सोही थलोको वर्तमान अवस्था कस्तो छ त ? कतिपयलाई चासोको विषय बन्न पुग्दछ । सोही अवसरमा निवास र वरपरका कैद गरिएका केही तस्बिरलाई नियालौँ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार