बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

आइतबार, ११ फागुन २०८१
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रवार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ निर्धारण भएको छ । शुक्रवार सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो । यसैगरी शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार