सुनसरीमा स्कुल बस नहरमा खस्यो, १२ जना विद्यार्थी घाइते

विहीबार, ०७ चैत्र २०८१
सुनसरी : सुनसरीको गढी गाउँपालिका वडा नं ४ मा स्कुल बस नहरमा खस्दा १२ जना विद्यार्थी घाइते भएका छन् । प्रहरीले जानकारी गराएअनुसार शोभा जेनिएल ईङलिश स्कुलको बस छिटाहा स्थित नहर भित्र खस्दा उनीहरू घाइते भएका हुन् । घाइते विद्यार्थीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार