मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु

बुधबार, २९ चैत्र २०७९
मधुमल्ला । बैदेशीक रोजगारीका लागी साउदी अरब गएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं। ७ स्थायी ठेगाना भएका ३९ बषीय युवा पदम बहादुर बुढाथोकी मृत्यु भएको छ । बुढाथोकी चैत्र २८ गते आफ्नै कोठामा मृत भेटीको खबर आएको मृतकका दाजु श्याम बहादुर बुढाथोकीले बताए । मृतक पदम बहादुर बुढाथोकीको के कारणले मृत्यु भएको भन्ने बारेमा आफुहरुलाई थाहा नभएको मृतकका दाजु श्याम बुढाथोकीले बताउँछन । बुढाथोकीको शबलाई नेपाल ल्याउने पहल भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार