राजावादीहरूलाई नसल्वलाउन कोशीका मुख्यमन्त्रीको चेतावनी

शनिबार, ३० चैत्र २०८१
इटहरी (डेक्स) : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वर्तमान संविधानको पक्षमा आम जनता रहेको स्पस्ट पारेका छन् । झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरिय जागरणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजावादीहरुलाई नसल्वलाउन चेतावनी दिएका छन् । पार्टीका स्थायी कमीटिका सदस्य समेत रहेका कार्कीले राजा ल्याउने नाममा अपराध गर्नेलाई कुनै पनि तवरले छुट दिन नसकिने उल्लेख गरेका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार