इटहरी : हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा हिन्दू र मुस्लिम समुदायबिच झडप हुँदा तनावग्रस्त बनेको वीरगञ्जमा यस वेला कर्फ्यु आदेश जारी छ ।
झडपका क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो भने, केही स्थानीय र प्रहरी समेत घाइते भए ।
उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
तस्बिरहरू :नेपाल न्यूज बैङ्कको सहयोगमा
प्रतिक्रिया