इटहरी(डेक्स): हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा तनाबग्रस्त बनेको वीरगञ्जमा कर्फ्यु जारी गरिएको छ ।
अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरेको हो ।
झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् । सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो ।
यस्तो छ आदेश :
प्रतिक्रिया