पर्यटकीय स्थल नाम्चे बजार (फोटोफिचर)

मंगलबार, ०९ बैशाख २०८२

खुम्बु क्षेत्रको मात्र नभई नेपालकै प्रमुख पर्यटकीय स्थलमध्येको महत्त्वपूर्ण स्थल नाम्चे बजार हो । करिब ३४४० मिटरको उचाइमा रहेको यस बजार एकदमै रमणीय छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने नाम्चे बजारमा सगरमाथा आधार शिविर र सगरमाथा आरोहणका लागि बर्सेनि आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो देखिन्छ ।

नाम्चेलाई सगरमाथाको प्रवेशद्वारको रूपमा पनि लिने गरिन्छ । नाम्चे सगरमाथा आरोही तथा सगरमाथा बेस क्यापसम्म जाने पर्यटकको किनमेलको थलो पनि हो ।

Photos (9)_11zonPhotos (7)_11zonPhotos (6)_11zonPhotos (4)_11zonPhotos (21)_11zonPhotos (18)_11zonPhotos (16)_11zonPhotos (17)_11zonPhotos (15)_11zonPhotos (13)_11zonPhotos (12)_11zonPhotos (10)_11zonPhotos (1)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार