काठमाडौँ । सरकारले अब बिधार्थीहरूलाइ ‘पढदैँ कमाउने’ कार्यक्रम ल्याउने भएको छ।
केपी ओली नेतृत्वको सरकारले पाठ्यक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढदैँ कमाउने’ नीति लागु गर्न लागिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सङ्घीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।
राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।
प्रतिक्रिया