७७ जना प्रहरी निरीक्षकको पदस्थापन, को कहाँ परे ?

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौं : प्रहरी प्रधान कार्यालयले हालै नियुक्त ७७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको पदस्थापन गरेको छ।

गृह मन्त्रालयको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ नियुक्त भएका नयाँ निरीक्षकहरूलाई विभिन्न स्थानमा पदस्थापन गरिएको हो। प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) को वैशाख १९ गतेको निर्णयका आधारमा उनीहरूको पदस्थापन गरिएको मानव स्रोत विकास विभागले जानकारी दिएको छ।

नयाँ निरीक्षकहरूको पदस्थापन प्रक्रिया प्रहरी संगठनको कार्यक्षमता वृद्धि र सेवा प्रवाह सुदृढ गर्ने उद्देश्यले गरिएको बताइएको छ।

उनीहरूलाई संगठनको आवश्यकतानुसार विभिन्न जिल्लामा खटाइएको छ।

हेर्नुहोस् सूचि :

inc_page-0001inc_page-0002inc_page-0003inc_page-0004inc_page-0005inc_page-0006inc_page-0007inc_page-0008inc_page-0009

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार