विद्यालय शिक्षा विधेयकलाई चालु अधिवेशनबाट पारित गरिने

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२ /८३ मा विद्यालय शिक्षा विधेयकलाई यहि वर्षे अधिवेशनबाट पारित गरिने घोषाणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विद्यालय शिक्षा विधेयक वर्षे अधिवेशनबाट पारित गरिने बताएका हुन् ।

 

त्यसैगरी शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाइने, विद्यालय शिक्षाको शासकिय सुधारको दिर्घकालिन मार्ग चित्र तयार गरि पुनःसंरचना गरिने, विद्यालय शिक्षा सुधारका लागि कानुनि नीतिगत र संस्थागत सुधार गरिने, २०८४ भित्र बालबालिकाले आधारभुत शिक्षा पाउने व्यवस्था गरिनेछ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार