नेप्सेको पुनर्संरचना गर्ने सरकारको घोषणा

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौं : नेपाल सरकारले नेपाल धितोपत्रबोर्डको सुदृढीकरण गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपनि रामचन्द्र पौडेल धितोपत्र बोर्डको सुदृढीकरण गर्ने बताए ।

साथै नेपाल स्टेक एक्सचेञ्जको पुनरसंरचना गर्ने घोषणा भएको हो ।

नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार