उपचाररत तिम्सिनाको अस्पतालबाट उद्धार
हेटौँडा / उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बस्न बाध्य हुँदै आएका इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद शर्मा तिम्सिनाको उद्धार गरिएको छ । मानव सेवा आश्रमको मुख्य कार्यालय, हेटौँडाले उनलाई चितवनको खैरहनीस्थित अस्पतालबाट आज उद्धार...
युनिकोड
मिति रूपान्तरण