नमुना जनप्रतिनिधि, जो सधैंजसो भेटिन्छन् श्रमदानमा जुटेका
रामेछाप । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष निर्वाचित भएपछि निकै कम जनप्रतिनिधि यस्ता भेटिन्छन्, जो आफ्नो गाउँसमाजमा श्रमदान गर्न अघि सर्छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष पौडेल कहिले साबेल र कोदालो बोकेर...
युनिकोड
मिति रूपान्तरण